एपीएफ टोलीद्वारा गाजाँसहित पक्राउ
झापा- झापा जिल्लाको दमक नगरपालिका २ स्थित बेलडाँगी चोकबाट असोज ५ गते एपीएफ टोलीले करीव छ के.जी गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईलाम जिल्लाको माङसेबुङ गाउँपालिका ६ बस्ने ४५ वर्षिय बीरबहादुर राई छन् ।
उनलाई सशस्त्र प्रहरी बल, नेपाल भुटानी शरणार्थी सुरक्षा वेश बलेडाँगीबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित गाँजा फेला परेपछि पक्राउ गरिएको हो ।
एपीएफ टोलीले त्यसवेला उनको साथबाट दुई वटा मोवाईल सेट र ११ हजार ९ सय ६० रुपैयाँ समेत बरामद गरेको छ ।
पक्राउ परेका राईलाई बरामद गाँजा, नगद र मोवाईल सेटसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।
अतिरिक्त शुल्क माग गरेमा हटलाइन ११५१ मा जानकारी गराउन मन्त्री श्रेष्ठको आग्रह
जेनजी आन्दोलनलाई न्याय दिने हिसावले हामी अगाडि बढेका छौँः अर्थमन्त्री वाग्ले
नेपाली चिया भारतमा प्रतिबन्ध,:83 चिया उद्योग बन्द हुने, 50 हजारको रोजगारी सं…
मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब १३ करोड ८६ लाखको बजेट
सरकारले नागरिकको संविधानप्रदत्त हकमाथि अङ्कुश लगाउन खोज्योः एमाले सांसद थेवे
नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घट्यो
प्रतिक्रिया