झापामा घाँटी काटेर हत्या गरिएकाे अवस्थामा एक पुरुषको शव फेला
झापा । झापामा एक पुरुषको घाँटी काटेर हत्या गरिएकाे अवस्थामा शव फेला परेकाे छ ।
शिवसताक्षी नगरपालिकास्थित बजारबाट एक किलोमिटर उत्तर रतुवामाई वृक्षरोपण आयोजनाको जंगलमा एक जना पुरुषको शव भेटिएको हाे ।
भेटिएको शव २८ वर्षीय स्थानिय गोविन्द मगरको रहेकाे खुल्न आएकाे छ ।
जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख एसपी कृष्णप्रसाद कोइरालाका अनुसार मगरको शवलाई पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ ।
प्रहरीले घटनास्थलबाट एउटा मोटरसाइकल पनि बरामद गरेको छ । अनुसन्धानमा सहयोगका लागि धरानबाट ट्याकर डग घटनास्थलमा ल्याएको छ ।
अतिरिक्त शुल्क माग गरेमा हटलाइन ११५१ मा जानकारी गराउन मन्त्री श्रेष्ठको आग्रह
जेनजी आन्दोलनलाई न्याय दिने हिसावले हामी अगाडि बढेका छौँः अर्थमन्त्री वाग्ले
नेपाली चिया भारतमा प्रतिबन्ध,:83 चिया उद्योग बन्द हुने, 50 हजारको रोजगारी सं…
मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब १३ करोड ८६ लाखको बजेट
सरकारले नागरिकको संविधानप्रदत्त हकमाथि अङ्कुश लगाउन खोज्योः एमाले सांसद थेवे
नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घट्यो
प्रतिक्रिया