अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी पक्राउ
सुनसरी - अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी भोक्राहा नरसिंह गाउँपालिका-७ बस्ने वुदर भन्ने ३७ वर्षीय विदुर यादवलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत सुनसरीको २०७० साल असोज ६ गतेको फैसलाले उक्त मुद्दामा ११ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका यादवलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले कोशी गाउँपालिका-७ बाट पक्राउ गरेको हो ।
यादवलाई जिल्ला अदालत सुनसरीको आदेशले कैद भुक्तानका लागि कारागार झुम्का पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
अतिरिक्त शुल्क माग गरेमा हटलाइन ११५१ मा जानकारी गराउन मन्त्री श्रेष्ठको आग्रह
जेनजी आन्दोलनलाई न्याय दिने हिसावले हामी अगाडि बढेका छौँः अर्थमन्त्री वाग्ले
नेपाली चिया भारतमा प्रतिबन्ध,:83 चिया उद्योग बन्द हुने, 50 हजारको रोजगारी सं…
मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब १३ करोड ८६ लाखको बजेट
सरकारले नागरिकको संविधानप्रदत्त हकमाथि अङ्कुश लगाउन खोज्योः एमाले सांसद थेवे
नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घट्यो
प्रतिक्रिया