म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन : प्रधानमन्त्री बालेन
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफूले सामाजिक सञ्जालमा लेखेको स्टाटसलाई लिएर अनेक टिप्पणी हुन थालेपछि प्रष्टीकरण दिएका छन् । आइतबार साँझ उनले गृहमन्त्री सुधन गुरुङ र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालसँगको तस्वीर सेयर गर्दै देश बनाउने टोली लेखेका थिए ।
त्यसलाई लिएर क्याबिनेटमा रहेका अन्य सदस्यलाई हेपिएको भन्दै सञ्जालमा टिप्पणी गरिएको थियो । यसैलाई लिएर उनले प्रष्टीकरण दिएका हुन् ।
उनले भनेका छन्, ‘हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन’, उनले लेखेका छन्, ‘दु:ख त्यो दिन मान्नु , जुन दिन म जिस्किन छोड्छु ।’
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
विश्लेषक अर्जुन प्रसाईको विवादास्पद टिप्पणी, ओलीमाथि बालेन शाहलाई धम्क्याउने शै…
बालेन सरकारको नियुक्तिमा सर्वोच्चको ठूलो हस्तक्षेप, वायु सेवा निगमको सञ्चालक स…
एमालेभित्र नेतृत्व विवाद चर्कियो, ८० प्रतिशत नेताको निष्कर्ष– ‘यही नेतृत्वमा पा…
अमेरिका–इरान ‘शान्ति सम्झौता’ घोषणा, होर्मुज जलमार्ग पुनः खुल्ने ट्रम्पको दाबी
इतिहासकै ठूलो वित्तीय अपराधको मुद्दा, १ खर्ब ५ अर्ब रुपैयाँ बिगो दाबी
केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना
प्रतिक्रिया