बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग दुर्घटनामा परी कूल ६७१ जनाको मृत्यु भएको र अन्य एक हजार ६९६ जना घाइते भएका शनिबार सार्वजनिक एक प्रतिवेदनमा उल्लेख छ ।
बङ्गलादेश यात्री कल्याण समितिका अनुसार देशमा एक महिनाभरि ६१३ सडक दुर्घटनामा परी ६२२ जनाको मृत्यु भएको हो । सोही अवधिमा एक हजार ६५२ जना घाइते भएका समितिले जनाएको छ ।
गत मे महिनामा ४२ वटा रेल दुर्घटनामा परी ३४ जनाको मृत्यु र २९ जना घाइते भएका थिए । त्यसैगरी जलमार्गमा भएका २१ वटा दुर्घटनामा १५ जनाको मृत्यु भएको थियो भने १५ जना घाइते भएका थिए । यसबाहेक अन्य व्यक्तिको सडक दुर्घटनामा मृत्यु भएको हो ।
रास्वपा बागमतीको सभापति उत्सव अर्याल २ मत अन्तरले विजयी
धनगढीमा विवादित घटना: डिभिजन वन कार्यालयका कर्मचारीमाथि टेम्पो भिरबाट खसाले…
कांग्रेसले संस्थापनइतर पक्षलाई पठाएको सहमति प्रस्तावमा के छ ?
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
परराष्ट्रमन्त्री खनाल आज चीन जाँदै
धरानको पानी योजनामा हर्क साम्पाङलाई श्रेय दिन नहुने दाबी, ‘बालेनको प्रतिबद्धत…
अमेरिका-इरान युद्ध अन्त्यका लागि आजै सम्झौता हुने ट्रम्पको दाबी
प्रतिक्रिया