केही घण्टामै ‘ब्याक’ भए इरानविरुद्ध भीषण आक्रमण गर्ने धम्की दिएका ट्रम्प
बिहीबार राति इरानविरुद्ध भीषण आक्रमण गर्ने धम्की दिएका अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प केही घण्टामै ‘ब्याक’ भएका छन्।
इरानसँगको वार्ता उच्चतम स्तरमा पुगेको भन्दै उनले हमला स्थगन गरिएको दाबी गरेका हुन्।
ट्रुथ सोसलमा उनले लेखेका छन्, ‘इरानसँगको वार्ता इरानी नेतृत्वको उच्चतम स्तरमा पुगेको र अनुमोदन प्राप्त भएको कुरालाई ध्यानमा राख्दै संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका रूपमा मैले बिहीबार साँझ इरानविरुद्ध गर्ने भनिएको योजनाबद्ध आक्रमण र बम विस्फोट रद्द गरेको छु। वार्ता र अन्तिम बुँदा सम्बन्धित सबै पक्षले अनुमोदन गरेका छन्।’
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
सत्तापक्ष र प्रतिपक्षको एकस्वर : प्रधानमन्त्रीले अक्षम्य बोले, खेद प्रस्ताव पारित गर…
मन्त्रिपरिषदको कार्यालय भन्छ : जेनजी आन्दोलनमा सवै कागजात जलेर खरानी भयो, रे…
प्रधानमन्त्री बालेन भन्छन्– विश्वकपमा मेरो फेभरेट देश खेलेको छैन
रास्वपाको लुम्बिनी प्रदेशको प्रथम अधिवेशनअन्तर्गत दाङको घोराहीमा शनिबार साँझदे…
cरास्वपाको लुम्बिनी प्रदेशको प्रथम अधिवेशनअन्तर्गत दाङको घोराहीमा शनिबार साँझद…
चुनावको परिणामलाई लिएर हार नमानेको बताए : कुलमान घिसिङ
प्रतिक्रिया