चितवनका सरकारी अस्पतालमा बिरामीकाे भार
चितवनका दुई सरकारी अस्पताल– भरतपुर अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बिरामीका भार बढेको छ । भरतपुरस्थित दुई मेडिकल कलेजजमा स्वास्थ्य बिमा कार्यक्रम हटेपछि उक्त दुई सरकारी अस्पतालमा बहिरङ्ग सेवा लिन आउने बिरामीका सङ्ख्या बढेको हो ।
भरतपुर अस्पताल, स्वास्थ्य बिमा कार्यक्रम प्रमुख लिलाधर पौडेलले दैनिक दुई हजार ३२३ र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.उमेश नेपालले दैनिक ८५० बिमारीलाई बिहान ८ः ०० देखि ४ः०० बजेसम्म बहिरङ्ग सेवा दिने गरेको जानकारी दिए ।
उनीहरुले भारतीय सीमा क्षेत्रबाट समेत यहाँस्थित सरकारी अस्पतालमा उपचारका लागि बिरामी आउने गर्दा बिमारीको भार बढेको बताए ।
रूस र युक्रेनकाे सीमा क्षेत्रमा भएकाे आक्रमणमा ३ जनाको मृत्यु
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
अध्ययन भिसा सिफारिस प्रकरणमा छानबिन गर्न समिति गठन
दिगो शान्ति सम्झौताका लागि प्रयास दोब्बर बनाउन अमेरिका र इरानलाई आह्वान
काभ्रे दुर्घटना : ज्यान गुमाउनेको संख्या ८ पुग्यो
सरकारलाई विभिन्न ट्रेड युनियनहरू खारेज गर्ने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन…
सार्वजनिक कम्पनी बन्यो इलोन मस्कको स्पेसएक्स, तर नियन्त्रण मस्ककै हातमा रहने
प्रतिक्रिया