ट्रम्पले भने– आज रात इरानमा ठूलो हमला हुन्छ, इरानले दियो २२ देशलाई चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज राति इरानमा ठूलो हमला गर्ने बताएका छन् । सामाजिक सञ्जाल ट्रूथमार्फत उनले अमेरिकाले आज राति इरानमा ठूलो हमला गर्ने बताएका हुन् ।
‘संयुक्त राज्य अमेरिका आज राति इरानमाथि जोडदार हमला गर्नेछ । इरानको नौसेना, वायुसेना, राडार, वायु रक्षा प्रणाली र उसको अधिकांश आक्रामक क्षमता पहिले नै खतम भइसकेको थियो,’ ट्रम्पले भनेका छन् ।
यस्तै उनले निकट भविष्यमै अमेरिकाले इरानको प्रमुख तेल निर्यात केन्द्र, खार्ग र अन्य आयल पूर्वाधारमा नियन्त्रण कायम गर्ने दाबी गरेका छन् । यस्तै इरानको तेल र ग्यास बजारमा पनि अमेरिकाको पूर्ण नियन्त्रण हुने उनले भनेका छन् ।
उता ट्रम्पको यो बयानपछि इरानले अमेरिका, युरोप र मध्यपूर्वका २२ देशलाई चेतावनी दिँदै इरानको जमिनमा इरानी नागरिकलाई निशाना बनाउन बन्द गर्न भनेको छ ।
मौसमविद्लाई प्रश्न– नेपालमा मनसुन प्रवेश गरिसकेको हो ?
दक्षिणी लेबनानमा इजरायली आक्रमणबाट १८ जनको मृत्यु
मङ्गलेखानीमा खेलमैदान निर्माण
भुटानी शरणार्थी प्रकरण पुनः चर्चामा, ओलीसहित आरजु र मञ्जु खाँणमाथि अनुसन्धानक…
विश्वकप २०२६ः दक्षिण कोरियाको विजयी सुरुवात
सार्वजनिक खरिद ऐनले विपद् व्यवस्थापनमा बाधा पुगेको गृहमन्त्री सुधन गुरुङको गुन…
समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक, ऋण चुक्ता गरेकालाई प्रम…
प्रतिक्रिया