बाँके बैजनाथमा ड्युटीमा खटिएका प्रहरीमाथि खु कु री प्रहार, एक महिला नियन्त्रणमा
बाँके, बैजनाथ–६ स्थित श्री ईश्वरी माध्यमिक विद्यालयले आफ्नो जग्गा लिजमा दिएको थियो। लिजमा लिएको व्यक्तिलाई पटक–पटक जग्गा खाली गर्न आग्रह गर्दा पनि अटेर गरेपछि स्थानीय सरकार र प्रहरीको उपस्थितिमा आज डोजर चलाइएको थियो।
सोही क्रममा डोजर प्रयोग गरी संरचना भत्काउन लागिएको भन्दै एक महिलाले ड्युटीमा खटिएका प्रहरीमाथि धा रिलो ह ति यार प्रहार गरेकी हुन्। घटनापछि प्रहरीले ती महिलालाई नियन्त्रणमा लिएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट
एउटै बस्तीबाट दैनिक आठ सय लिटर दूध उत्पादन
बालबालिकाका लागि बालमैत्री खेलको वातावरण निर्माण गर्न अनुरोध
तीन पूर्वप्रधानमन्त्रीसँग संविधान संशोधन कार्यदलले गर्यो छलफल
सुकुमवासीसँग गृहमन्त्रीले मागे माफी
पहिलो दिन चालेको कदमहरु - विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा सबै कुरा …
भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालतमा विचाराधीन मुद्दामाथि फैसला चरणको बहस…
प्रतिक्रिया