cc
राप्ती गाउँपालिकाको कार्यालय परिसरमा ‘एयर पोलुसन स्टेशन’ मेसिन राखिएपछि पालिकालाई सहज भएको छ । पालिका अध्यक्ष प्रकाश विष्टका अनुसार पालिकाभित्रको वातावरण प्रदुषणको अवस्थाका बारेमा थाहा दिन्छ ।
वातावरण संरक्षण, वृक्षरोपण, सडक धुलो नियन्त्रण तथा जनस्वास्थ्यसम्बन्धी योजना बनाउन सहज हुने गरेको अध्यक्ष विष्टको भनाइ छ । “हाल पालिकाभित्र उद्योग, सवारीसाधन र अन्य स्रोतबाट हुने प्रदूषणको अवस्था कस्तो छ भन्ने कुरा यही यन्त्रले पत्ता लगाउँछ”, उहाँले भन्नुभयो, “जसले गर्दा हामीलाई सहज भएको छ । यन्त्रले २४सै घण्टा नै वातावरणको निगरानी गर्ने गर्दछ ।” एक करोड मूल्य बराबरको उक्त मेसिन सङ्घीय सरकारले जडान गरेको हो । जुन यन्त्र मोफसलमा राप्ती गाउँपालिकाले मात्रै जडान गरेको छ । दुई वर्ष अघि जडान गरिएको अध्यक्ष विष्टले बताउनुभयो ।
दाङको राप्ती गाउँपालिकाको कार्यालय परिसरमा ‘एयर पोलुसन स्टेशन’ मेसिन राखिएपछि पालिकालाई सहज भएको छ । पालिका अध्यक्ष प्रकाश विष्टका अनुसार पालिकाभित्रको वातावरण प्रदूषणको अवस्थाका बारेमा थाहा दिन्छ । त्यसले गर्दा वातावरण संरक्षण, वृक्षरोपण, सडक धुलो नियन्त्रण तथा जनस्वास्थ्यसम्बन्धी योजना बनाउन सहज हुने गरेको अध्यक्ष विष्टको भनाइ छ ।
“हाल पालिकाभित्र उद्योग, सवारीसाधन र अन्य स्रोतबाट हुने प्रदूषणको अवस्था कस्तो छ, भन्ने कुरा यही यन्त्रले पत्ता लगाउँछ”, उहाँले भन्नुभयो, “जसले गर्दा हामीलाई सहज भएको छ ।”
परराष्ट्रमन्त्री शिशिर खनाल चीन जाँदै
इजरायल-इरान हानाहानपछि नेतन्याहुलाई ट्रम्पको फोन
ट्रम्पको दाबी: इजरायल र इरान तत्काल युद्धविराम चाहन्छन्
डिभोर्स र वैवाहिक बलात्कारको मुद्दा अदालतले मेलमिलापमा पठायो, २ दिनपछि नेपा…
अमेरिकाको आणविक निशस्त्रीकरणको माग समय सान्दर्भिक छैन : किम यो-जोङ
भारत भ्रमणपछि राष्ट्रपतिसँग रवि लामिछानेको भेट, मोदीसँगको कुराकानीबारे जानक…
प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची ?
प्रतिक्रिया