प्रहरीका ८८ जना सई पदमा बढुवा सिफारिस
नेपाल प्रहरीले प्राविधिक प्रहरी समूहअन्तर्गत विभिन्न उपसमूहमा प्रहरी नायव निरीक्षक पदमा बढुवाका लागि सिफारिस गरिएका ८८ जना प्रहरी कर्मचारीहरूको नामावली सार्वजनिक गरेको छ।
प्रहरी प्रधान कार्यालयद्वारा जारी सूचनाअनुसार सञ्चार, संगीत, विधिविज्ञान, सूचना प्रविधि, केनाइन तथा आवास तथा भौतिक उपसमूहका कर्मचारीहरूलाई प्रहरी नायव निरीक्षक पदमा बढुवाका लागि सिफारिस गरिएको हो।
पुटिनलाई जेलेन्स्कीको खुलापत्र: ‘युद्ध अन्त्य गर्ने भए तपाईं र म भेटवार्ता गरौँ’
रास्वपा धनुषा चारनाथ नगरपालिकाको अधिवेशनमा विवाद
भारतको टाटाले चेरीको प्रिमियम ईभी प्लेटफर्मको लाइसेन्स लिन खोज्दै
‘आरोग्य पर्यटन प्रवर्द्धनका लागि स्पा व्यवसायीलाई मर्यादित बनाउनुपर्छ’
रास्वपा धनुषामा किचलो, कार्यकर्ताहरुले लगाए पार्टी कार्यालयमा ताला
१५ जिल्लाका सिडिओसहित सहसचिवहरूको सरुवा, त्रिअबि अध्यागमनमा थपलिया
दुई पक्षबीच छुट्टाछुट्टै अधिवेशन भएपछि विवाद उग्र, रास्वपा जिल्ला कार्यालयमा ता…
प्रतिक्रिया