सभापति रवि लामिछाने भारतबाट नेपाल प्रस्थान
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भारतबाट नेपाल प्रस्थान गरेका छन् ।
भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा पाँच दिने भ्रमणका लागि गएका उनी भ्रमण सकेर उनी शुक्रबार नेपाल प्रस्थान फर्किएका हुन् । लामिछाने पाँच सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै जेठ १८ गते नयाँ दिल्ली गएका थिए ।
भारत भ्रमणका क्रममा उनले जेठ १९ गते दिनदयाल मार्गस्थित भाजपाको मुख्यालयमा भाजपा अध्यक्ष नीतिन नवीन, भारतीय गृहमन्त्री अमित शाह र विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका थिए ।
साथै जेठ २० गते लामिछानेले भारतीय प्रधानमन्त्रीको कार्यालय हैदरावाद हाउसमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए ।
हिमालय एयरलाइन्सले थाल्यो काठमाडौं-सेन्जेन सिधा उडान
रास्वपाका सांसद सागर ढकाल सवार गाडी दुर्घटना
सार्वजनिक सेवा प्रसारण संस्थामा देखिएको भनिएको स्याटेलाइट खरिद प्रकरणबारे छान…
रास्वपा सभापतिलाई प्रश्न , प्रधानमन्त्री बन्ने हल्ला छ नि ?, जवाफमा भने- चुनावअ…
प्रधानमन्त्री शाहको अभिव्यक्तिबारे रवि– परराष्ट्रकै जवाफ आधिकारिक हो
सीमा विवादबारे रविको जवाफ– कूटनीतिक विषय हो, ढोल बजाएजस्तो गर्न हुँदैन
१२ प्रमुख जिल्ला अधिकारी र छ सहसचिवको सरुवा
प्रतिक्रिया