जेनजी आन्दोलनका शहीद परिवार भेट्न पुगे रवि लामिछाने

 काठमाडौँ आए लगत्तै विमानस्थलबाट सिधै जेनजी आन्दोलनका शहीद परिवार भेट्न रवि लामिछाने जेनजी सहिद परिवार कल्याणकारी संस्थाको कार्यल बबरमल पुग्नुभएकाे छ ।

कारागारबाट रिहा भएको भोलिपल्ट भैरहवाबाट आज चितवन हुँदै काठमाडौं आउनु भएको हो ।