समाचारको विषयलाई लिएर पत्रिका जलाउन खोज्ने एक व्यक्तिलाई नियन्त्रणमा
समाचारको विषयलाई लिएर पत्रिका जलाउन खोज्ने एक व्यक्तिलाई प्रहरीले काठमाडौँको माइतीघरबाट नियन्त्रणमा लिएको छ।
मंगलबार गोरखा पत्र च्यातेर जलाउन खोजेको भन्दै प्रहरीले धादिङको सितले गाउँपालिका–४ घर भई हाल काठमाडौँको कलंकी बस्ने वर्ष ३५ को सन्तोष राजावादी भन्ने सन्तोष कुमार सिलवाललाई पक्राउ गरेको हो।
सन्तोषले ‘निरहार व्रतले स्वास्थ्यमा प्रतिकुल असर’ गोरखा पत्रमा लेख छापिएको भन्दै उक्त पत्रिका च्याति जलाउन खोजेको प्रहरीले जनाएको छ।
हिरासतमा रहेकी प्रतीक्षा नेपाली ब्रो' की प्रेमिका भएको खुल्यो
डोल्पामा जुवा खालबाट ६ जना पक्राउ
विदेश पठाउने भन्दै ४० लाख ५० हजार ठगी गर्ने दुई जना पक्राउ
राष्ट्रिय पारा एथलेटिक्स सङ्घका अध्यक्ष शिवाकोटी पक्राउ
स्रोत नखुलेको ४० लाख रुपैयाँसहित न्युरोडबाट एक जना पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
प्रतिक्रिया