भूकम्पमा भत्केका विद्यालय प्रदेश सरकारले पुनर्निर्माण
काठमाडौँ, २५ पुसः कर्णाली प्रदेश सरकारले भूकम्पबाट क्षति भएका विद्यालय तथा स्वास्थ्य सस्था पुननिर्माण गर्ने भएको छ ।
भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जाजरकोट र रुकुम पश्चिमका ती सरकारी संरचना पुननिर्माण गर्न हो । मन्त्रालयका अनुसार रुकुम पश्चिमको २७ विद्यालय र पाँच स्वास्थ्य सस्था पुन निर्माण गर्न लागिएको हो ।
विद्यालय भवनका लागि रु १९ करोड ६० लाख र पाँच स्वास्थ्य संस्था पुन निर्माणका लागि रु दुई करोड ४० लाख स्वीकृत भएर आएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
दलित सशक्तीकरण विधेयक सर्वसम्मतले पारित
कर्णालीमा अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव
कर्णाली मन्त्रिपरिषद् बैठकले उक्त योजना स्वीकृत, के–के समेटिएको छ योजनामा ?
पूर्वाधार निर्माणमा सघाउन मुख्यमन्त्री अनुरोध
सत्रौँ गणतन्त्र दिवसका अवसरमा मुख्यमन्त्री कँडेलको शुभकामना
विषादीमुक्त प्रदेश निर्माणको अभियानमा कर्णाली सरकार
भूकम्प प्रभावित क्षेत्रमा पुन निर्माण गर्न दक्ष डकर्मी तयार गर्दै कर्णाली सरकार
प्रतिक्रिया