पूर्वाधार निर्माणमा सघाउन मुख्यमन्त्री अनुरोध
काठमाडौँ, २० मङ्सिरः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पूर्वाधार निर्माणमा सघाउन नेपालको विकासका साझेदारलाई आग्रह गर्नुभएको छ ।
नेपालका लागि सयुंक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)का आवासीय प्रतिनिधि क्योको योकोसुकासँग बुधबार भएको भेटमा उहाँले पूर्वाधारको अभावमा शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा नेपालले अपेक्षित प्रगति गर्न नसकेकाले विकासका साझेदारहरूको प्राथमिकता भौतिक पूर्वाधार पनि हुनुपर्नेमा जोड दिनुभयो ।
आवासीय प्रतिनिधि योकोसुदाले मुख्यमन्त्रीले प्रस्तुत गर्नुभएको सुझावप्रति सकारात्मक जवाफ दिनुभएको थियो ।
दलित सशक्तीकरण विधेयक सर्वसम्मतले पारित
कर्णालीमा अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव
भूकम्पमा भत्केका विद्यालय प्रदेश सरकारले पुनर्निर्माण
कर्णाली मन्त्रिपरिषद् बैठकले उक्त योजना स्वीकृत, के–के समेटिएको छ योजनामा ?
सत्रौँ गणतन्त्र दिवसका अवसरमा मुख्यमन्त्री कँडेलको शुभकामना
विषादीमुक्त प्रदेश निर्माणको अभियानमा कर्णाली सरकार
भूकम्प प्रभावित क्षेत्रमा पुन निर्माण गर्न दक्ष डकर्मी तयार गर्दै कर्णाली सरकार
प्रतिक्रिया