भारतको महाकाल मन्दिरकोमा आगलागी हुँदा १३ जनाको मृत्यु
काठमाडाैँ। भारतको मध्य प्रदेशमा रहेको महाकाल मन्दिरको गर्भगृहमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ।
उज्जैनस्थित भारतको प्रसिद्ध धार्मिक स्थलमध्यको एक महाकाल मन्दिरमा आइतवार सन्ध्याँ आरतीको क्रममा आगलागी हुँदा पुजारीसहित १३ जनाको मृत्यु भएको हो।
भारतीय सञ्चार माध्यमहरूका अनुसार नियमित भस्म आरती भइरहँदा र होलीको अवसरमा अबिर फ्याक्दा आगलागी भएको हो।
उज्जैन प्रहरीका अनुसार आगलागी पश्चात भागदौड हुँदा १३ जना घाइते भएका छन् र सबैलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ।
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
दिल्लीको रेस्टुरेन्टमा भीषण आगलागी, अहिलेसम्म २१ जनाको मृत्यु
अमेरिका–चीनबीचको रणनीतिक स्थिरता क्षेत्रीय र विश्व शान्तिका लागि महत्वपूर्णः अम…
अमेरिका–चीनबीचको रणनीतिक स्थिरता क्षेत्रीय र विश्व शान्तिका लागि महत्वपूर्णः अम…
इरानसँगको सम्झौताबारे ट्रम्पको छलफल निष्कर्षविहिन
बाल यौन दुर्व्यवहारको आरोपमा श्रीलङ्काका बौद्ध भिक्षु निलम्बित
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो
प्रतिक्रिया