हङकङसँग नेपाल ७३ रनले पराजित

मैत्रीपूर्ण टी-२० आई क्रिकेटमा हङकङले नेपाललाई पराजित गरेको छ । शनिबार भएको मैत्रीपूर्ण खेलमा हङकङले जितका लागि नेपाललाई २ सय १३ रनको लक्ष्य प्रस्तुत गरेको थियो।