पिचाशलाई खुसीखुसी रगत पिलाउने यी महिला
काठमाडाैँ। अमेरीकाको लुसियानाका बस्ने ब्लट कैटशेनले पिचाशलाई आफ्नो रगत पिलाइदिने गरेको पाइएको छ ।
पेशाले फुल बेच्ने काम गर्ने उनी भन्छिन् पिचाश जस्ता जिन्दगी जिउने मानिसलाई आफ्नो रगत पिलाउन पाउँदा आनन्द आउँछ । उनले केही ग्राहक पनि बनाएकी छिन् ।
अमेरिकामा पनि उनका ग्राहक धेरै छन् । उनले एउटा समुदायका सबैलाई रगत पिलाएर ग्राहक बनाइसकेकी छिन् । उनका ग्राहक महिला पुरुष दुवै छन् । ब्लटले पछिल्लो १० वर्ष देखि घुमेर त्यस्ता मानिसहरुलाई खोजी खोजी खुन पिलाउने गरेकी छिन् ।
२८ वर्षकी ब्लट कैटशेनले आफुलाई ब्लड डोनर भन्न रुचाउँछिन् । कउनी अमेरीकाको म्याक्सिको प्रान्तको लुसियाना मा बस्छिन् । उनको टेक्सासका एक पिचाश साथीकोमा जाने आउने र्गिछन् ।
पिचाशले ब्लटको रगत पिठबाट निकालेर पिउँछन् । रगत झिक्नलाई उनको पिठ काट्छन् र उठेर पिउँछन् । एजेन्सी
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
दिल्लीको रेस्टुरेन्टमा भीषण आगलागी, अहिलेसम्म २१ जनाको मृत्यु
अमेरिका–चीनबीचको रणनीतिक स्थिरता क्षेत्रीय र विश्व शान्तिका लागि महत्वपूर्णः अम…
अमेरिका–चीनबीचको रणनीतिक स्थिरता क्षेत्रीय र विश्व शान्तिका लागि महत्वपूर्णः अम…
इरानसँगको सम्झौताबारे ट्रम्पको छलफल निष्कर्षविहिन
बाल यौन दुर्व्यवहारको आरोपमा श्रीलङ्काका बौद्ध भिक्षु निलम्बित
प्रतिक्रिया