अमेरिकी पूर्वविदेशमन्त्री किसिन्जरको १०० वर्षको उमेरमा निधन
काठमाडाैँ। अमेरिकी पूर्वविदेशमन्त्री हेनरी किसिन्जरको १०० वर्षको उमेरमा निधन भएको छ ।
उनले रिचर्ड निक्सन र गेराल्ड फोर्ड राष्ट्रपति हुँदा अमेरिकाको शीर्ष कूटनीतिज्ञ र राष्ट्रिय सुरक्षा सल्लाहकारका रूपमा सेवा गरेका थिए। जर्मनीमा जन्मिएका उनको अमेरिकाको कनेक्टिकटस्थित घरमै मृत्यु भएको जनाइएको छ ।
आफ्नो दशक लामो करिअरमा किसिन्जरले अमेरिकी विदेश र सुरक्षा नीतिमा महत्त्वपूर्ण र कहिलेकाहीँ विवादास्पद भूमिका पनि खेलेका थिए।
कुन पालिकालाई कति वित्तीय हस्तान्तरण ? (सूचीसहित)
पाकिस्तानको उत्तर–पश्चिम क्षेत्रमा सैन्य कारबाही तीव्र, २७ जना मारिए
चेक बाउन्समा सर्वोच्चको नजिर: साँवासँगै १० प्रतिशत ब्याज पनि तिर्नुपर्ने फैसला
संसदमा जंगिए ज्ञानेन्द्र शाही, करका दर हेरफेरबारे कसलाई थाहा हुन्छ ?
सुपारीखेतीमा इलामका किसानको लगाव
प्रधानमन्त्रीले सदनमा आएर आफ्नो बोली नसच्याउँदासम्म कार्यसूची अगाडि बढ्दैन : हर्क…
तीन लाखबाट तल झर्यो सुनको मूल्य
प्रतिक्रिया