२४ घन्टामा गाजा क्षेत्रमा ७ सयभन्दा बढीको मृत्यु
इजरायली आक्रमणका कारण गत २४ घन्टामा गाजा क्षेत्रमा ७ सयभन्दा बढीको मृत्यु भएको छ। गाजाको स्वास्थ्य अधिकारिहरूका अनुसार इजरायलको हवाई आक्रमणमा ७ सयभन्दा बढी मानिसहरूको मृत्यु भएको हो।
बीबीसीका अनुसार गाजामा मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रको कार्यालयका अनुसार यो इजरायल–हमास युद्धमा एकैदिन मारिने मानिसहरूको हालसम्मकै ठूलो सङ्ख्या हो।
हमासले गत ७ अक्टुबरमा इजरायलमाथि आक्रमण सुरु गरेको थियो। हालसम्म जारी युद्धमा इजरायलका मौ १४ सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने गाजामा ४ हजारभन्दा बढीको मृत्यु भएको छ।
एसियन गेम्स छनोटको फाइनलः नेपालले टस जित्यो
हङकङविरुद्धको खेलमा दीपेन्द्र सिंह ऐरीको नयाँ कीर्तिमान
२० दिनको बिदापछि इजलास फर्किन् न्यायाधीश सपना प्रधान मल्ल
फिलिपिन्समा शक्तिशाली भूकम्प, जापानसम्म सुनामीको चेतावनी
एसियाली खेलकुद छनोटको फाइनलमा हङकङसँग भिड्दै नेपाल
चीनको सुँगुर प्रजनन फार्ममा आगलागी, ५ जनाको मृत्यु
विश्वकप अघि इङ्ग्ल्याण्ड फुटबल टोलीको प्रशिक्षण केन्द्र नजिकै अन्धाधुन्ध गोली प्रहार
प्रतिक्रिया