चीनको सुँगुर प्रजनन फार्ममा आगलागी, ५ जनाको मृत्यु
काठमाडौँ । दक्षिणी चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रको लिउझाउ सहरमा रहेको सुँगुर प्रजनन फार्ममा भएको आगलागीमा पाँच जनाको मृत्यु भएको छ ।
स्थानीय अग्नि तथा उद्धार अधिकारीहरूका अनुसार आगलागी आइतबार साँझ करिब ५ः२० बजे सुरु भएको थियो । आगो नियन्त्रणमा लिइसकिएको भए पनि घटनामा पाँच जनाको ज्यान गएको पुष्टि गरिएको छ ।
अधिकारीहरूले आगलागीको कारणबारे अनुसन्धान भइरहेको बताएका छन् । प्रारम्भिक चरणमा कारण स्पष्ट नभएको र विस्तृत अनुसन्धानपछि थप विवरण सार्वजनिक गरिने जनाइएको छ ।
२० दिनको बिदापछि इजलास फर्किन् न्यायाधीश सपना प्रधान मल्ल
फिलिपिन्समा शक्तिशाली भूकम्प, जापानसम्म सुनामीको चेतावनी
एसियाली खेलकुद छनोटको फाइनलमा हङकङसँग भिड्दै नेपाल
विश्वकप अघि इङ्ग्ल्याण्ड फुटबल टोलीको प्रशिक्षण केन्द्र नजिकै अन्धाधुन्ध गोली प्रहार
२० दिन विदा बसेर काममा फर्किइन न्यायाधीस मल्ल
रास्वपाको जिल्ला अधिवेशनमा देशभर रवि पक्ष हाबी, बालेन र विवेकशील समूह कमजोर
इजरायलको हमलापछि तेहरानको हवाई क्षेत्र बन्द, ट्रम्प भन्छन्- निर्णय म गर्छु, नेतन्य…
प्रतिक्रिया