कोशीका मुख्यमन्त्रीले विश्वासको मत नलिएकाले पदमुक्त भएको निष्कर्ष,नयाँ सरकार गठनको आह्वान
काठमाडौं। कोशी प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री केदार कार्कीलाई अपदस्थ गरी दुई दिन समय दिएर नयाँ सरकार गठनको आह्वान गरेका छन्। मुख्यमन्त्री कार्कीले …