पूर्वी नवलपरासीको कावासोतीस्थित फलफूल चोकदेखि पुर्वपट्टि ढल निकास निर्माणका लागि खाल्डो खन्दा पुरिएर घाइते भएकामध्ये दुई जनाको मृत्यु भएको छ भने अर्को एक जना बेपत्ता छन्। गम्भीर घाइते भएर उपचारका लागि जिल्ला अस्…