ओमानमाथि शानदार जित हासिल गर्दै साबिक विजेता इंग्ल्याण्डले सुपर ८ मा पुग्ने सम्भावना कायम राखेको छ । शुक्रबार बिहान भएको खेलमा इंग्ल्याण्डले ओमानलाई ८ विकेटले पराजित गर्यो । ४८ रनको झिनो लक्ष्य इंग्ल्…