काठमाण्डु-कोशी प्रदेश सरकार विरुद्ध परेको मुद्दामा आज रिटकर्ताको तर्फबाट जवाफी बहस हुँदैछ । जवाफी बहस सकिए आजै फैसला आउन सक्ने सम्भावना छ ।सर्वोच्चका न्यायाधीशत्रय कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजीज मुसलम…