काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल रास्वपा सभापति रवि लामिछाने स्वदेश फर्किएपछि शनिवार भारत भ्रमणमा जाने भएका छन् । दुई देशबिच हुने विकास सहकार्यको बारेमा छलफल गर्न भारतीय विदेश मन्त्री एस जयशंकरको निमन्त्रणामा…