काठमाडौं। कतारमा पक्राउ परेका आठ भारतीय नागरिकलाई फाँसीको सजाय सुनाइएको छ । भारत सरकारले यसबाट स्तब्ध भएको भन्दै उनीहरूलाई जोगाउन सबै कानुनी विकल्पहरू खोजिने जनाएको छ । फाँसीको सजाय सुनाइएका आठ भ…