सत्र लाख अफगानीहरूका लागि स्वेच्छाले पाकिस्तान छोड्न वा गिरफ्तारीबाट निर्वासनको सामना गर्ने समयसीमाको अन्तिम दिन मङ्गलबार १० हजारभन्दा धेरै अफगानी आप्रवासी सीमामा पुगेका छन् । सरकारले बुधबारदेखि कागजातविहीन अफ…