काठमाडाैँ। दक्षिणी भानुआतुमा आज ७.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस) ले जनाएको छ। भूकम्पका कारण सुनामीको चेतावनीसमेत जारी गरिएको छ। युएसजिएसले प्रारम्भमा ७.३ म्याग्निच्युडको भूकम्प…