सोमबार, भाद्र ३०, २०७६ | Monday, September 16, 2019

काठमाडौँ
सोमबार, भाद्र ३०, २०७६ Monday, September 16, 2019
प्रदेश

रवि ओड र अस्मिता अधिकारीको नयाँ प्रस्तुती ‘च्याप्प समाउँदै’ ( भिडियाे सहित)

२३-भाद्र-२०७६ | ०८:५९:०२ am

काठमाडौं – नेपाल आइडल २’का रवि ओड र अस्मिता अधिकारीको नयाँ गीत सार्बजनिक भएको छ । ‘च्याप्प समाउँदै’ बोलको गीत बिहिबार सार्वजनिक भएको हो ।

रवि ओड र अस्मिता अधिकारीको सुमधुर स्वर रहेको गीत सार्वजनिक भए लगत्तै यस गीतलाई दर्शकले निकै रुचाएका छन् ।

यस गीत अहिले युट्युब ट्रेन्डिङको १९ औ स्थानमा रहेको छ । यस गीतमा कृष्ण केसीको शब्द र हरि लम्सालको संगीत रहेको छ । निकेश खड्काले निर्देशन गरेको यस गीतको भिडियोमा आकाश श्रेष्ठ र वर्षा राउतको दमदार अभिनय रहेको छ ।

[vicomi_feelbacks]