सोमबार, भाद्र ३०, २०७६ | Monday, September 16, 2019

काठमाडौँ
सोमबार, भाद्र ३०, २०७६ Monday, September 16, 2019
फोटो सामाचार​

१८ बर्षिय सोफिको होसै उडाउने लचिलो शरिर (फोटोफिचर)

१९-भाद्र-२०७६ | १२:०६:०४ pm

अमेरिकाज् गट ट्यालेन्टबाट चर्चाको शिखरमा आएकि १८ बर्षिय सोफि डोसीको लचिलोपन कौशलले तपाईंको होश उडाउँन सक्छ ।

अमेरिकी जिमनास्ट सोफीले रियलिटी टिभी कार्यक्रम अमेरिकाज् गट टैलेन्टमा उनले हवाई कौशल देखाए पछि लोकप्रियता कमाकि हुन् । अचम्मको कुरा के हो भने उनले यी सबै घरमै बसेर युट्युबबाट सिकेकि हुन् ।तलका फोटोहरूमा हेर्नुहोस् (फोटो क्रेडिट: इन्स्टाग्राम)

 

 

 

 

 

 

 

[vicomi_feelbacks]