गण्डकीमा शनिबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं - गण्डकीमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेशमा आज शनिबार बिहान थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमितहरुमा कास्कीका १०, गोरखाका ५जना र तनहुँका २ जना रहेका छन् ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या चार हजार तीन पुगेको छ ।
संक्रमितमध्ये गण्डकी प्रदेशमा हालसम्म दुई हजार ८३१ जना निको भएका छन् भने ३३ जनाको मृत्यु भइसकेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
होर्मुज क्षेत्रमा मानवीय सहायता सुनिश्चित गर्न संयुक्त राष्ट्र सक्रिय
चितवनमा दश महिनापछि देखियो कोरोना
पर्सामा कोरोना सङ्क्रमित भेटिएपछि निगरानी बढाइयो
भक्तपुरका ६ हजार विद्यार्थीले लगाए मोडर्ना खोप
सुदूरपश्चिममा थप पाँच जनामा कोरोना सङ्क्रमण
भारतमा थप आठ हजार ५०३ जना कोरोना सङ्क्रमित
नेपालमा थप ३३२ जनामा कोरोना भाइरस संक्रमण, ४ जनाको मृत्यु
प्रतिक्रिया