पहिरोले पुर्दा एकै परिवारका ९ जनाको मृत्यु , एकको जीवितै उद्धार
काठमाडौं– स्याङजाको वालिङ नगरपालिका १४ तमादीमा पहिरोले पुर्दा एकै परिवारका ९ जनाको मृत्यु भएको छ । एक जनाको जीवितै उद्धार गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजेन्द्रप्रसाद अधिकारीका जानकारी अनुसार राति सुतिरहेका बेला आएको पहिरोमा परि मृत्यु हुनेहरुमा ७ महिने शिशु, ९ वर्षीय दिवस नेपाली, १४ वर्षीय विक्रम नेपाली, १६ वर्षीय विनिता नेपाली, २१ वर्षीय कुलदीप नेपाली, २८ वर्षीय उमाकला नेपाली, ३० वर्षीय दिपक नेपाली, ४८ वर्षीय माया नेपाली र ६० वर्षीय सानी नेपाली रहेका छन ।
साथै जीवितै उद्धार भएकी मनिषा नेपालीलाई उपचारका लागि पोखरा पठाइएको छ ।
अमेरिकी संसद्मा राष्ट्रपतिको स्वास्थ्यका विषयमा विवाद
छुवाछूतका घटनाप्रति नेता आङदेम्बे चिन्तित
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
२१ करोड सम्पत्ति शुद्धीकरण मुद्दा: ४० वकिलको बहसपछि पनि टिकटकर तुलसी अधिकारी…
राप्रपा नेता लोहनीले छाडे पार्टी
मालिकार्जुनका केही बस्तीमा अझै पुगेको छैन खानेपानी, ‘पानी देऊ’ भन्दै बित्दैछ…
राष्ट्रपति कार्यालयबाट चोरिएका हात्तीका दाह्रासहित ५ जना पक्राउ, लागुऔषध पनि ब…
प्रतिक्रिया