सिमेन्ट कारखानामा आगलागी हुँदा १ करोड ५० लाख रुपैयाँ बराबरको धनमाल नष्ट
झापा - हल्दिबारी नगरपालिका-३ ऐनाबारीस्थित कोवेली सिमेन्ट ईन्डस्ट्रिज प्रालिको सिमेन्ट कारखानामा चट्याङ परी मंगलबार बिहान आगलागी हुँदा करिब १ करोड ५० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब १३ करोड ८६ लाखको बजेट
सरकारले नागरिकको संविधानप्रदत्त हकमाथि अङ्कुश लगाउन खोज्योः एमाले सांसद थेवे
नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घट्यो
गर्मीबढेसँगै सर्प दंशका बिरामी बढे
मध्यपूर्वमा तनाव कम हुने सङ्केतसँगै विश्व ऊर्जा बजारमा सुधार, कच्चा तेलको मूल्य…
अमेरिका–इरानबीच '१४ बुँदे ऐतिहासिक सम्झौता' को दाबी: युद्धविरामदेखि ३00 अर्…
खाना खुवाउने टोली हिँडेपछि पैसा उठाएर चिउरा दालमोठ खाए सुकुम्बासीले
प्रतिक्रिया