गण्डकीमा थप ४७ जनामा कोरोना संक्रमण
काठमाडौं - कोभिड १९ महामारी रुपमा फैलिएको काराणले गण्डकी प्रदेशमा थप ४७ जना कोरोना भाइरस संक्रमण थपिएका छन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, क्षयरोग उपचार केन्द्र पोखरा र चितवन मेडिकल कलेजमा भएको परीक्षणमा प्रदेशका ७ जिल्लाका ४७ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमण पुष्टि भएका जिल्ला तनहुँ, कास्की, गोरखा, लमजुङ, मनाङ, स्याङ्जा र नवलपरासी (बर्दघाट पूर्व) गरी सात जिल्लाका ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै गण्डकी प्रदेशमा करोना संक्रमितको कुल संख्या तीन हजार ११२ पुगेको निर्देशनालयले जनाएको छ ।

होर्मुज क्षेत्रमा मानवीय सहायता सुनिश्चित गर्न संयुक्त राष्ट्र सक्रिय
चितवनमा दश महिनापछि देखियो कोरोना
पर्सामा कोरोना सङ्क्रमित भेटिएपछि निगरानी बढाइयो
भक्तपुरका ६ हजार विद्यार्थीले लगाए मोडर्ना खोप
सुदूरपश्चिममा थप पाँच जनामा कोरोना सङ्क्रमण
भारतमा थप आठ हजार ५०३ जना कोरोना सङ्क्रमित
नेपालमा थप ३३२ जनामा कोरोना भाइरस संक्रमण, ४ जनाको मृत्यु
प्रतिक्रिया