तनहुँको एउटै वडाका ६ जनामा कोरोना पुष्टि
काठमाडौ - कोरोना महामारीको कारणले तनहुँको भानु नगरपालिकाको एउटै वडामा आज थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भानु नगरपालिका–१ कोरोना संक्रमितहरु महिला र पुरुष हुन तीमध्ये चार महिला र दुई पुरुष हुन् ।
उक्त वडाका ४६ र ६३ वर्षीय पुरुष र ४५, ५२, १७ र २५ वर्षीया महिला हुन । उनीहरु सबै एउटै समुदायका हुन् ।
उनीहरुलाई कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
तनहुँमा हालसम्म भानु नगरपालिकामा सबैभन्दा बढी समुदायका कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
सोही नगरपालिकाको यो भन्दा अगाडी प्रहरी, इन्जिनियर र वडाध्यक्षलाई समेत कोरोना संक्रमण भएको थियो ।
होर्मुज क्षेत्रमा मानवीय सहायता सुनिश्चित गर्न संयुक्त राष्ट्र सक्रिय
चितवनमा दश महिनापछि देखियो कोरोना
पर्सामा कोरोना सङ्क्रमित भेटिएपछि निगरानी बढाइयो
भक्तपुरका ६ हजार विद्यार्थीले लगाए मोडर्ना खोप
सुदूरपश्चिममा थप पाँच जनामा कोरोना सङ्क्रमण
भारतमा थप आठ हजार ५०३ जना कोरोना सङ्क्रमित
नेपालमा थप ३३२ जनामा कोरोना भाइरस संक्रमण, ४ जनाको मृत्यु
प्रतिक्रिया