गण्डकी प्रदेशमा थपिए २१ कोरोना संक्रमित
शुक्रबार गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शुक्रबार बिहान तनहुँ र स्याङजाका २१ जना संक्रमित थपिएका स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
तनहुँको भानु नगरपालिका–१ का कोरोना संक्रमण पुष्टि भएका २२ देखि ५२ वर्ष उमेरका रहेको छ, १४ जना पुरुष र पाँच वर्षीया बालिका सहित ६ जना महिलामा रहेको छ । त्यसैगरी स्याङजाको पुतलीबजार नगरपालिका–१ का ३९ वर्षीय पुरुषमा समेत कोरोना संक्रमण देखिएको छ ।
हाल सम्म गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय ८१ पुगेको छ ।
होर्मुज क्षेत्रमा मानवीय सहायता सुनिश्चित गर्न संयुक्त राष्ट्र सक्रिय
चितवनमा दश महिनापछि देखियो कोरोना
पर्सामा कोरोना सङ्क्रमित भेटिएपछि निगरानी बढाइयो
भक्तपुरका ६ हजार विद्यार्थीले लगाए मोडर्ना खोप
सुदूरपश्चिममा थप पाँच जनामा कोरोना सङ्क्रमण
भारतमा थप आठ हजार ५०३ जना कोरोना सङ्क्रमित
नेपालमा थप ३३२ जनामा कोरोना भाइरस संक्रमण, ४ जनाको मृत्यु
प्रतिक्रिया