रोष्ट्रममा परराष्ट्रमन्त्री बोलिरहे, साम्पाङले उभिएर विरोध गरिरहे
प्रधानमन्त्री बालेन्द्र शाहको विवादित अभिव्यक्तिका विषयमा परराष्ट्रमन्त्री शिशिर खनालले संसद्मा प्रस्टीकरण दिइरहँदा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ लगायत उक्त पार्टीका सांसदहरूले भने उभिएर विरोध जनाएका छन्।
प्रधानमन्त्रीले दिएको अभिव्यक्ति उनले आफैँ सच्याउनुपर्ने माग राखेर उनीहरूले विरोध गरेका हुन्। हर्कको पार्टीले विरोध गरेपनि विपक्षी अन्य पार्टीले भने अवरोध गरेनन् ।
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीले स्पष्टीकरण दिनु दुर्भाग्यपूर्ण: ज्ञानबह…
प्रधानमन्त्री शाहलाई संसद्नमा ‘रुलिङ’ गरेर ल्याउनुपर्ने : हर्क साम्पाङ
पर्वतमा सन्तु नेपालीको हत्या गरी गहना लुट्ने मुख्य अभियुक्तसहित दुई जना पक्राउ
श्रीमती हत्या आरोपी ‘नेपाली ब्रो’लाई पाँच दिन थुना अनुमति
सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैन -राप्रपा नेता शाही
रविलाई भीष्मराजको प्रश्न- दिल्लीमा हुँदा सिमानाको स र कालापानीको क उच्चारण कि…
हराएका सीमा स्तम्भ पुनः स्थापनाको काम तिब्र, अगस्टमा बैठक- परराष्ट्रमन्त्री
प्रतिक्रिया