सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैन -राप्रपा नेता शाही

 राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सीमानाको विषय अतिसंवेदनशील भएकाले यसमा सत्ता पक्ष र प्रतिपक्ष एक ठाउँमा उभिनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले वक्तव्य दिएपछि समय लिएर सांसद शाहीले नेपालले भारतको भूभाग मिचेको छ भन्ने अभिव्यक्ति सच्याइनुपर्ने माग दोहोर्‍याए । सीमानामा रहेका नेपालीहरू हरेक दिन देशको रक्षाका लागि लडिरहेको तर्फ सदनले गम्भीरताका साथ लिनुपर्ने बताए ।

नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री

नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्…

सुदूरपश्चिम प्रदेशका ९ जिल्लाको २६ पालिकाले उठाएनन् रासायनिक मल

सुदूरपश्चिम प्रदेशका ९ जिल्लाको २६ पालिकाले उठाएनन् रासायनिक मल

उपत्यका लगायत मुलुकका विभिन्न सहरमा भन्सार छलीका गाडीहरू पाउन थालेका

उपत्यका लगायत मुलुकका विभिन्न सहरमा भन्सार छलीका गाडीहरू पाउन थालेका

नक्कली भुटानी शरणार्थी मुद्दामा सुनुवाइ पूरा नभएपछि हेर्दाहेर्दैमा

नक्कली भुटानी शरणार्थी मुद्दामा सुनुवाइ पूरा नभएपछि हेर्दाहेर्दैमा

ज्यान मान धम्का प्रकरणमा खुश्बु  ओलीलाई गृहमन्त्रीको आश्वासन

ज्यान मान धम्का प्रकरणमा खुश्बु ओलीलाई गृहमन्त्रीको आश्वासन

प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीले स्पष्टीकरण दिनु दुर्भाग्यपूर्ण: ज्ञानबहादुर शाही

प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीले स्पष्टीकरण दिनु दुर्भाग्यपूर्ण: ज्ञानबह…

प्रधानमन्त्री  शाहलाई संसद्नमा ‘रुलिङ’ गरेर ल्याउनुपर्ने : हर्क साम्पाङ

प्रधानमन्त्री शाहलाई संसद्नमा ‘रुलिङ’ गरेर ल्याउनुपर्ने : हर्क साम्पाङ

पर्वतमा सन्तु नेपालीको हत्या गरी गहना लुट्ने मुख्य अभियुक्तसहित दुई जना पक्राउ

पर्वतमा सन्तु नेपालीको हत्या गरी गहना लुट्ने मुख्य अभियुक्तसहित दुई जना पक्राउ