रास्वपा सङ्खुवासभाको सभापतिमा श्रेष्ठc
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला सभापतिमा भक्तनारायण श्रेष्ठ चयन हुनुभएको छ ।
प्रथम जिल्ला अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ । श्रेष्ठ रास्वपा सङ्खुवासभाको संस्थापक सभापतिसमेत हुनुहुन्छ ।
नयाँ कार्यसमितिको उपसभापतिमा सुमन डाँगी, सचिवमा सुनिल श्रेष्ठ र सहसचिवमा सन्तोश बस्नेत सर्वसम्मत रूपमा चयन हुनुभएको छ । सदस्यमा हेमकुमार राई, गोबर्द्धन राई, जयराम अधिकारी, केसाङ लामा र बुद्धिमान गुरुङ चयन हुनुभएको छ ।
यसअघि, प्रतिनिधिसभा सदस्य सुजता तामाङले अधिवेशनको उद्घाटन गर्नुभएको थियो ।
‘रास्वपालाई असफल हुने छुट छैन’
रास्वपाको कलैयामा भएको उपनिर्वाचन खारेजको माग
विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी
परराष्ट्रमन्त्री खनालद्वारा दिल्लीमा स्पष्टीकरण: 'प्रधानमन्त्री शाहको आशय बेलायतसँग…
इरान युद्धले तेल बजारमा 'ओपेक प्लस'को प्रभाव कमजोर, उत्पादन बढाउने तयारी
प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ
धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
प्रतिक्रिया