अमेरिकी सेनाको दाबी: इरानका दुई ड्रोन खसाल्यौँ
अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले मध्यपूर्वमा तैनाथ आफ्ना सेनाले आइतबार इरानका दुई ड्रोन खसालेको दाबी गरेको छ।
सेन्टकमले एक्समा लेखेको छ, ‘आज मध्यपूर्वमा तैनाथ अमेरिकी सेनाले एकतर्फी आक्रमण गरिरहेका दुई इरानी ड्रोन खसालेको छ। यी ड्रोनले होर्मुज स्ट्रेटमा अन्तर्राष्ट्रिय समुद्री यातायातका लागि खतरा सिर्जना गरिरहेका थिए।’
अमेरिका र इरानबिच युद्धविराम गरिए पनि दुवै देशका सेनाले एकअर्कालाई यो उल्लंघन गरिरहेको आरोप लगाइरहेका छन्।
यसअघि शनिबार इारनले बहराइन र कुवेतमा आक्रमण गरेको रिपोर्ट सार्वजनिक भएको थियो।
इरानले भने आफ्ना राडारमा अमेरिकाले आक्रमण गरेपछि जवाफ दिएको बताएको छ।
कार्यव्यवस्था नभएपछि प्रमुख सचेतकहरूको बैठक आह्वान
गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह
इरानी फुटबल टोलीका केही अधिकारीलाई भिसा नदिएपछि अमेरिकासँग इरानको आपत्ति
सरकारले हप्तामा दुई दिन दिँदै आएको सार्वजनिक बिदा व्यवस्था हटाउने तयारी
सहकारी ठगहरूलाई सरकारको अन्तिम चेतावनी: २४९ सञ्चालकको 'तीनपुस्ते विवरण' सार्…
भारतीय अभिनेता राकेश बेदी नेपाल आए
कमला पुलको निरीक्षण गर्न पुगेका मन्त्री लम्सालविरुद्ध स्थानीयको नाराबाजी
प्रतिक्रिया