रास्वपा भोजपुरको सभापतिमा भुजेल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भोजपुरको सभापतिमा ख्याम भुजेल निर्वाचित हुनुभएको छ । गएराति सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट भुजेल सभापतिमा निर्वाचित हुनुभएको हो ।
समितिको उपसभापतिमा समिता आचार्य, सचिवमा देवराज पाण्डे क्षेत्री तथा सह–सचिवमा अनिल बस्नेत चयन भएका हुनुभएको छ ।
जिल्ला कार्यसमितिको सदस्यमा चन्द्रकुमार श्रेष्ठ, देवराज धमला र सितादेवी ढुङ्गाना (कार्की) चयन हुनुभएको छ । यस्तै, निर्वाचन क्षेत्र (क) को उपसंयोजकमा राजनप्रसाद ढकाल र क्षेत्र (ख)को उपसंयोजकमा उपेन्द्र कटवाल चयन हुनुभएको छ ।
नगढीमा दिनदहाडै खुकुरी हानाहान : भाटभटेनी बाहिर रक्तरञ्जित झडप, बढ्दो हिंसा…
मन्त्रिपरिषद् पुनर्गठन हुँदै : को–को छन् मन्त्री बन्ने रेसमा ?
भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब
टिप्पणीः फेसबुकमा सचिवमाथि मजाक गर्दै प्रधानमन्त्री, मनोरञ्जन लिँदै ‘कोर टीम’
सुनचाँदीको मूल्य आज पनि घट्यो
कास्की प्रहरीको ‘स्विप अप्रेसन’, ४० जना कारबाहीमा
मैत्रीपूर्ण खेलमा जर्मनी र पोर्चुगलको रोमाञ्चक जित
प्रतिक्रिया