चीनको कोइला खानीमा विष्फोट, ८२ जनाको मृत्यु
चीनको एक कोइला खानीमा विष्फोट हुँदा ८२ जनाको मृत्यु भएको छ ।
साआन्सी प्रान्तमा रहेको कोइला खानीमा विष्फोट हुँदा ८२ जनाको मृत्यु भएको चीनको सरकारी सञ्चारमाध्यमले पुष्टि गरेको छ ।
स्थानीय समयानुसार शुक्रबार बेलुकी ७ः२९ बजे विष्फोट भएको थियो । उक्त समयमा २४७ मजदुरहरू खानीमा काम गरिरहेका थिए ।
सरकारी समाचार एजेन्सी शिन्हुआले भनेको छ, ‘साआन्सी प्रान्तमा तोङझोउ ग्रुपको खानीमा भएको ग्यास विष्फोटका कारण ९० जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ ।’
दुर्घटनापछि चीनका राष्ट्रपति शी जिनपिङले घाइतहरूको उपचार भइरहेको बताएका छन् । अन्यको खोजीको प्रयास भइरहेको छ ।
चीनको सुँगुर प्रजनन फार्ममा आगलागी, ५ जनाको मृत्यु
इरान–इजरायल तनावबीच ट्रम्पको कडा सन्देश
रास्वपा सभापति लामिछानेले गरे राष्ट्रपति पौडेलसँग भेट
माफी माग्दै नारायणकाजीले भने: सडकआश्रित मानव व्यवस्थापनमा राज्य चुक्यो
बुधबार बस्दै कांग्रेसको नीति अनुसन्धान प्रतिष्ठानको बैठक
पोखराका सञ्चालित क्यासिनोहरूमा प्रहरीले आकस्मिक निरीक्षण
चेक अनादर मुद्दामा फरार ग्रेटर नेपाल अभियानका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ
प्रतिक्रिया