अमेरिकाको संसद् भवनबाहिर ट्रम्पविरुद्ध पूर्वसैनिकले गरे प्रदर्शन
अमेरिकामा इरान युद्धको विरोधमा प्रदर्शन तीव्र भएको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा गरेको सैन्य हमलाको विरोधमा पूर्वसैनिक र उनीहरूका समर्थकले वासिङटन डीसीमा रहेको अमेरिकी संसद् भवनबाहिर प्रदर्शन गरे।
विरोध प्रदर्शनमा ठुलो संख्यामा पूर्वसैनिक र युद्धविरोधी कार्यकर्ता सहभागी भएका थिए।
विरोध प्रदर्शनमा डेमोक्र्याटिक सांसदहरू ट्यामी डकवर्थ र टिम केन पनि उपस्थित थिए।
हालैका दिनमा अमेरिकी कंग्रेस र पूर्वसैनिक समूहभित्र ट्रम्पले अपनाएको इरान नीतिको विरोध बढेको छ।
हेर्नुहोस् अमेरिकामा पूर्वसैनिकले ट्रम्पविरुद्ध गरेको प्रदर्शन


‘अर्थमन्त्रीले करका दर हेरफेर गर्ने अपराध गरेकाले तत्काल छानबिन समिति गठन गर्न…
सचिवको जिम्मेवारी हेरफेर
आक्रमण जारी रहे क्षेत्रीय ऊर्जा संरचना निशानामा पर्ने इरानको चेतावनी
'जेल जान तयार छु, तर ६ लाख बाँदर नमारे किसानले शान्ति पाउँदैनन्': सांसद ध्र…
सेनाभित्र पलाएको त्यो प्रेमको बीभत्स अन्त्य: सँगै जागिर खाएका 'नेपाली ब्रो' नै …
आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न
पूर्वगृहमन्त्रीलाई प्रहरीको संरक्षण? हिरासतभित्रै धम्क्याएको गम्भीर आरोप, जाहेरी …
प्रतिक्रिया