चीन पुगे पुटिन, वाङ यीले गरे स्वागत
रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुईदिने भ्रमणका लागि मंगलबार अबेर राति चीन पुगेका छन्।
बेइजिङ विमानस्थलमा उनलाई चीनका विदेशमन्त्री वाङ यीले स्वागत गरेका छन्।
पुटिनले चीन भ्रमणका क्रममा त्यहाँका राष्ट्रपति सी चिनफिङसँग भेट गर्नेछन्।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन भ्रमण गरेको केही दिनपछि नै पुटिन त्यहाँ पुगेका हुन्।
चीनको विदेश मन्त्रालयका अनुसार पुटिन र सीबिच दुई देशबिचको सम्बन्ध, व्यापार, रणनीतिक सहयोग र वर्तमान विश्वव्यापी अवस्थाबारे छलफल हुनेछ।
पुटिनले चीनका प्रधानमन्त्री ली केकियाङसँग पनि भेट गर्ने सम्भावना रहेको बताइएको छ।
‘अर्थमन्त्रीले करका दर हेरफेर गर्ने अपराध गरेकाले तत्काल छानबिन समिति गठन गर्न…
सचिवको जिम्मेवारी हेरफेर
आक्रमण जारी रहे क्षेत्रीय ऊर्जा संरचना निशानामा पर्ने इरानको चेतावनी
'जेल जान तयार छु, तर ६ लाख बाँदर नमारे किसानले शान्ति पाउँदैनन्': सांसद ध्र…
सेनाभित्र पलाएको त्यो प्रेमको बीभत्स अन्त्य: सँगै जागिर खाएका 'नेपाली ब्रो' नै …
आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न
पूर्वगृहमन्त्रीलाई प्रहरीको संरक्षण? हिरासतभित्रै धम्क्याएको गम्भीर आरोप, जाहेरी …
प्रतिक्रिया