अबको केही हप्तामा सुकुम्वासीहरुलाई लालपूर्जा वितरण गर्ने बताए : मन्त्री रावल
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले अबको केही हप्तामा सुकुम्वासीहरुलाई लालपूर्जा वितरण गर्ने बताएकी छन्। आज (सोमबार) पत्रकारहरूसँग प्रतिक्रिया दिँदै संरचनाहरू बनिरहेकाले केही समयमा वास्तविक सुकुम्वासीहरूले लालपूर्जा पाउने बताएकी हुन्।
‘पुराना संरचनाहरूले काम गरेनन् र केही रिजल्ट (नतिजा) दिन सकेनन् भनेर फरक किसिमबाट जानुपर्छ भनेरै अध्यादेशमार्फत् संरचनामा फेरबदल गरेका हौँ,’ उनले भनिन्, ‘ती संरचना बन्दैछन्, अबको केही हप्तामा सुकुम्वासीहरूलाई लालपूर्जा वितरण गर्छौँ।’
उनले सुकुम्वासीहरूको समस्या समाधानमा सरकार लागिरहेको बताइन्।
एसियन गेम्स क्वालिफायरमा मलेसियाविरुद्ध भुर्तेलको शतक
रमा तिवारी हत्या प्रकरण : अनुसन्धानमा अल्मलियो प्रहरी
गर्मीको प्रिय फल लिचीलाई कसरी जोगाउने ?
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री
लेबनान–इजरायल युद्धविराम घोषणा
एसिया कप छनोट प्रतियोगिताः मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने
न्यायपालिकाप्रति विश्वास कायम राख्न प्रधानन्यायाधीशसहित सबै न्पायाधीशको सम्पत्ति …
प्रतिक्रिया