अमेरिका-इजरायलसँगको युद्ध अवधिमा इरानका ५१ हजार भवनमा क्षति
पछिल्लो युद्धका क्रममा अमेरिका र इजरायलले हमलामा इरानको राजधानी तेहरानका ५१ हजार घर तथा भवनमा क्षति पुगेको समाचार बाहिरिएको छ ।
बीबीसीका अनुसार तेहरानको संकट व्यवस्थापनमा काम गर्नै एक संगठनले युद्धका क्रममा क्षति पुगेका घर तथा भवनको संख्या ५१ हजार नाघेको हो ।
ती भवनमध्ये ६९१ वटामा मर्मतको आवश्यकता छ भने एक हजार ७९१ वटा संरचना पूर्ण रूपमा ध्वस्त भएका छन् । समाचार अनुसार न्यायिक विशेषज्ञले क्षतिको विवरण संकलन गरिरहेका छन् ।
यस्तै युद्धकै क्रममा १२ हजारभन्दा बढी सवारी साधन पनि नष्ट भएको समाचारमा आएको छ ।
रास्वपाको प्रदेश अधिवेशन आजबाट सुरु
काम नगर्ने भए अख्तियार किन चाहियो? औचित्यमाथि उठ्दै गम्भीर प्रश्न
मुस्ताङ घुमेर फर्कने क्रममा गाडी दुर्घटना, पाँच पर्यटक घाइते
रास्वपाले भन्यो– प्रधानमन्त्रीले सदनमा जवाफ दिनुहुन्न
इरानमाथि आक्रमण नगर्न नेतन्याहूलाई ट्रम्पको चेतावनी
प्रधानमन्त्री शाहले लगाएको गोल्डस्टारको ‘बालेनले लगाएको जुत्ता’
प्रतिक्रिया