बिहानैदेखि देशभर वर्षा, सतर्क रहन आग्रह
बुधवार बिहानैदेखि देशका केही स्थान र उपत्यकमा पनि केही भू–भागमा बिहानैदेखि वर्षा भएकोले आम देशवासीलाई सतर्कता रहन आग्रह गरेको छ ।
मौसम तथा पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको अनुसा वर्षा हुने क्षेत्रहरु प्रदेश १, प्रदेश २, बागमती प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा पनि भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
त्यसैगरी राती पनि देशका अधिकांश भू–भागमा सामान्य वदली रही थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
साथै, प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाकोसमेत सम्भावना रहेको छ ।
ऐरीलाई उछिन्दै भुर्तेल बने टी२० अन्तर्राष्ट्रियमा धेरै रन बनाउने नेपाली खेलाडी
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै
टिकटकर तुलसी अधिकारीविरुद्धको मुद्दामा थुनछेक बहस जारी, आज आदेश आउन सक्ने
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
हत्कडी र थुनुवा पोसाकमा अदालत पुर्याइइन् टिकटकर तुलसा: आजै थुनछेक आदेश आउने
‘अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह’
प्रतिक्रिया