मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै
काठमाडौं । एशियन गेम्सको क्रिकेटतर्फको छनौट खेल अन्तर्गत नेपालले आज मलेसियासँग खेल्दैछ ।
यस खेलमा नेपालले टस हारेर पहिला ब्याटिंग गर्ने भएको छ ।
नेपाल र मलेसिया दुवै एशियन गेम्समा छनौट भएका छन् भने यस खेलको नतिजाबाट समुह विजेता र उपविजेताको टुंगो लाग्ने छ ।
आजको खेलमा दिपेन्द्र सिंह ऐरी कप्तान, कुशल भुर्तेल, आसिफ सेख, रोहित पौडेल, सन्दीप जोरा, कुशल मल्ल, शेर मल्ल, लोकेश बम, सन्दीप लामिछाने, करण केसी, सोमपाल कामी खेल्दै छन् ।
लेबनान-इजरायल युद्धविराम घोषणा
एशियन गेम्स छनोट:नेपालले मलेसियालाई दियो २७६ रनको लक्ष्य
सभापति लामिछानेले नरेन्द्र मोदीलाई दिए नेपाल भ्रमणको निम्तो
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
ऐरीलाई उछिन्दै भुर्तेल बने टी२० अन्तर्राष्ट्रियमा धेरै रन बनाउने नेपाली खेलाडी
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
प्रतिक्रिया